ताजा खबर

हास्यकलाकार मदन श्रेष्ठ लाई पत्नि बियोग

SITENAME

काठमाण्डौ २० चैत्र । बरिष्ठ हांस्य ब्यङग कलाकार मदनकृष्ण श्रेष्ठको धर्म पत्नी एशोदा श्रेष्ठ सोमबार राती निधन भएको छ । उपचारकै क्रममा कलाकार श्रेष्ठ लाई पत्नि बियोग परेको हो । लामो समयदेखि क्यान्सर रोग बाट पीडित यशोदा श्रेष्ठको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर रोग बाट यशोदा श्रेष्ठ पीडित हुनुहुन्थ्यो ।  क्यान्सर रोग बाट पीडित श्रेष्ठको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । यशोदा श्रेष्ठको निधन भएको खबर संगै हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा मदनकृष्ण श्रेष्ठको परिवारलाई सान्त्वना दिन कलाकारहरु मङ्गलबार बिहान देखिनै पुगिसकेका छन् । अन्तजातीय बिबाह गरेका श्रेष्ठ दम्पतिको एक छोरा, एक छोरी छन् । यशोदा श्रेष्ठको शब लाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएका छन । 
 

प्रतिकृया दिनुहोस
SITENAME

शिब परियार गाउने दर्शक नाच्ने

रौतहट,७ चैत्र । चन्द्रनिगाहपुर महोत्सवमा चर्चित गायक शिव परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथिले’ भन्ने गितको जब धुन बज्न थाल्यो अब दर्शकहरुको

SITENAME

चन्द्रपुरमा लोक गायक मिलन लामाको बेजोड प्रस्तुती

रौतहट ५ चैत्र । चन्द्रपुर महोत्सबमा आज नेपाली लोक तथा लोक दोहोरी गायक मिलन लामा र नीशा लामाको गीत बाट उपश्थित दर्शकले मनोरञ्जन लिएका छन । ती दुबै

SITENAME

गायक हेमन्त शर्माको गायनमा दर्शक रमाए 

रौतहट ४ भाद्र । गायक हेमन्त शर्माको फुर्सद सायदै कम हुनेछ । देशमै उनी अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । उनको गायन कला मन नपराउने कमै होलान । यस्तै