ताजा खबर

रौतहटमा संचालित निशुल्क स्वास्थ्य शिबिर बाट सर्बसाधारण लाभान्बित

SITENAME

रौतहट २६ बैशाख । रौतहटको ईशानाथ नगरपालिकामा एक दिने क्यान्सर सम्बन्धि बृहत निशुल्क स्वास्ब्थ्य शिशिर सम्पन्न भएको छ । नेपाली शेना, बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुर, चितवन क्लिनिक नेपाल मेघौलीको सहकार्यमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सो शिबिरमा सबैभन्दा बढि महिलाहरुले जाँच गराएको पाइएको छ । सो भेगका ४१३ जना सर्बसाधारणले शिबिरमा उपचार गराएको आयोजकले जनाएको छ । ईशनाथ नगरपालिकाको डुमरिया हेल्थपोष्टमा भएको शिबिर बाट २७२ महिला र १४१ जना पुरुषले जाँच गराएका  थिए । शिविरमा आएका विरामीहरुलाई उपलब्ध औषधी निःशुल्क वितरण गराइएको थियो । शिविरमा मुखको जाँच गर्नुका साथै क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको थियो । क्यान्सर रोगका बिरामीहरु बढिरहेको अबस्थामा गाउघरमै संचालन गरिने शिबिर बाट लाभ पाउन भन्नको लागि निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको नेपाली शेना ईन्द्रबक्स गणले जनाएको छ । स्वास्थय प्रति आम नागरिकहरु चनाखो हुनको लागि पनि समय समयमा गाउघरमा स्वास्थ्य शिबिर र्संचालन हुनु पर्ने औल्याइएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

तेजाब आक्रमण गर्ने एक जना पक्राउ

रौतहट १ असोज । दुई किसोरी लाई तेजाब आक्रमण गर्ने एक युबक आज पक्राउ परेका छन । एसिड आक्रमण बाट घाईते भई उपचार गराईरहेका दुई किसोरीको कुरुवा बसेका उनकै एक

सर्लाहीको मलङ्गवामा एक महिलाको शव फेला

भाद्र २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव

SITENAME

९५ जना प्रहरी नायब उपरिक्षक र ४८ जना प्रहरी उपरिक्षक सरुवा

रौतहट १६ स्राबण । प्रहरी प्रधान कार्यालय काठमाण्डौले एकैपल्ट ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । प्रहरी नायब उपरिक्षकको सरूवा सूची