ताजा खबर

एक बिदयालयमा छात्रबृति बितरण

SITENAME

रौतहट २७ बैशाख । रौतहटको चन्द्रपुर–८ मा रहेको श्री मेनुका सिमसार आधारभुत बिद्यालयमा अध्यनरत बिदयार्थीहरु लाई एक कार्यक्रमका बीच छात्रबृति बितरण गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिद्या सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सो बिद्यालयमा अध्यनरत गरिब, जेहेन्दार र दलितगरी एक सय जना बिद्यार्थी लाई छात्रबृति बितरण गरिएको हो । जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष शशी बिनोद काफलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोमा तिल्सिनाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा यज्ञ प्रसाद गौतम,बसन्त सापकोटा, सुदिपराज गिरी, शेष जैहर अली, नीर बहादुर कार्कीको समेत आतिथ्यता रहेको थियो । ०६५ सालमा स्थापना भएको उक्त बिद्यालयमा अध्यनरत बिद्यार्थी लाई पोशाक बितरण गरिएको हो । 


 

प्रतिकृया दिनुहोस
SITENAME

उपभोक्ता समितिको पदाधिकारीमा कर्मचारीको साली र नगरप्रहरी

रौतहट ५ स्राबण । रौतहटको गौर नगरपालिकामा कार्यरत नगरप्रहरीनै उपभोक्ता समितिको पदाधिकारी रहेको खुल्न आएको छ । उता सोही समितीमा नगरपालिकाका

SITENAME

कन्टेनर भेन र स्कारपियो जुध्दा एकको मृत्यु

रौतहट ४ स्राबण । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा सबारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । पुर्ब पश्चिम राजमार्गको लहामा जङ्गलक्षेत्रमा पश्चिम

SITENAME

सडक निर्माण गर्ने क्रममा कुटपटि, पक्राउ परेका रिहा

रौतहट ४ स्राबण । कुटपिटको आरोपमा पक्राउ परेका तीन जना लाई ईलाका प्रहरी कार्यालयले रिहा गरेको छ । नीजि जग्गा बाट सडक निर्माण गर्ने बिषयमा छलफलमा