ताजा खबर

४५ जना डिएसपीको सरुवा

SITENAME

काठमाण्डौ २९ बैशाख । नेपाल प्रहरीका ४५ जना प्रहरी नायब उपरिक्षक ( डिएसपी )को प्रहरी प्रधान कार्यालयले एकैपटक सरुवा गरेकोे छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ निकालेको सरुवामा ईmाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, बैतडीमा नेत्रमणि गिरि, महानगरिय प्रहरी बृत स्वयम्भू काठमाण्डौमा सुधीरराज शाही, रामेश्वर कार्की प्रदेश प्रहरी कार्यालय, प्रदेशनम्बर ३ हेडौडा, बीर बहादुर पुलामी क्षेत्रिय ससस्त्र प्रहरी गण मुका पोखरा, काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राईको सरुवा भएको छ । यसैगरी एकनारायण कोईराला दङ्गा नियन्त्रण प्रहरी गण मुका रुपन्देही, मनाङमा खड्गबहादुर खत्री, अर्घाखाँचीमा नवराज मल्ल, बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैया (क) मा दीपक खड्का सहित ४५ जनाको सरुवा भएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

नेकपाले टुङ्गयायो ४ सय ४१ जना केन्द्रिय कमिटि

काठमाण्डौ ८ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीले ४ सय ४१ जना केन्द्रीय कमिटीको नाम टुङ्गयाएको छ भने ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेको

SITENAME

दाहाल प्रतिष्ठान रौतहटको अध्यक्षमा दुर्गा दाहाल चयन

रौतहट ५ जेष्ठ । विश्व वन्धुत्वको लागी भातृ बन्धुत्व भन्ने नाराका साथ आज दाहाल प्रतिष्ठानको रौतहट जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनमा

SITENAME

नागरिक संग प्रहरीको ब्यबहार कस्तो हुनु पर्छ, प्रहरी उपरिक्षक ज्यु ?

सञ्जय कार्की रौतहट ३ जेष्ठ । प्रहरी कार्यालयमा सेबाग्रही लाई स्वागत छ, दलाल लाई प्रबेश निषेध यो ब्यानर जिल्ला प्रहरी कार्यालय गौरको मुलगेटमा लेखिएको