ताजा खबर

४५ जना डिएसपीको सरुवा

SITENAME

काठमाण्डौ २९ बैशाख । नेपाल प्रहरीका ४५ जना प्रहरी नायब उपरिक्षक ( डिएसपी )को प्रहरी प्रधान कार्यालयले एकैपटक सरुवा गरेकोे छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ निकालेको सरुवामा ईmाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, बैतडीमा नेत्रमणि गिरि, महानगरिय प्रहरी बृत स्वयम्भू काठमाण्डौमा सुधीरराज शाही, रामेश्वर कार्की प्रदेश प्रहरी कार्यालय, प्रदेशनम्बर ३ हेडौडा, बीर बहादुर पुलामी क्षेत्रिय ससस्त्र प्रहरी गण मुका पोखरा, काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राईको सरुवा भएको छ । यसैगरी एकनारायण कोईराला दङ्गा नियन्त्रण प्रहरी गण मुका रुपन्देही, मनाङमा खड्गबहादुर खत्री, अर्घाखाँचीमा नवराज मल्ल, बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैया (क) मा दीपक खड्का सहित ४५ जनाको सरुवा भएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।