ताजा खबर

नेपाल बिद्यार्थी संघको रौतहट अध्यक्षमा कार्की

SITENAME

रौतहट १ जेष्ठ । नेपाल विद्यार्थी संघ रौतहटको अध्यक्षमा केन्द्रिय समितिले मङ्गलबार देबराज कार्की लाई जिम्मेबारी दिएको छ । केन्द्रिय समितिका उपाध्यक्ष नबिन राई र महामन्त्रि कुन्दराज काफले द्धारा हस्ताक्षरित पत्र द्धारा नेपाल बिद्यार्थी संघ रौतहटको जिम्मेबारी कार्की लाई दिइएको हो । हस्ताक्षरित पत्रमा संघको बिधान ०२७ को छैठो संसोधन ०७३ बमोजिम जिल्लाको अधिबेशन सम्पन्न गर्ने गरी जिम्मा दिएको छ । संगठनको मुल्य, मान्यता, आर्दश लाई  ध्यानमा राखी कार्की लाई संगठनको बिस्तारमा लाग्न भनिएको छ । अध्यक्षको जिम्मेबारी पाएपछि कार्र्कीले गुञ्जन एफएम संग भने बिधान अनुरुप आफुलाई केन्द्रिय समितिले अध्यक्षको जिम्मेबारी दिएकाले आफु सघको नीति, नीयम अनुरुप संघलाई क्रियाशिल बनाउने छु । नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले रौतहटको अध्यक्षमा कार्की लाई जिम्मेबारी दिएको बोधार्थ नेपाली काग्रेस जिल्ला कार्य समिति रौतहट लाई दिएको छ । यसअघि रौतहटको निर्बाचन गराउन प्रतिनिधि तोकिएकी केन्द्रिय सदस्य मेघा शाहीले श्यामहरी चौलागाई लाई अध्यक्षको जिम्मेबारी सोही बिधान लाई टेकेर दिएकी थिईन तर यसपटक कार्की लाई भने केन्द्रिय समितिका उपाध्यक्ष नबिन राई र महामन्त्रि कुन्दराज काफले बाटनै जिम्मेबारी दिइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

संकल्प बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधरण सभा सम्पन्न 

अस्मिता आले मगर असोज ६, रौतहट । संकल्प बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधरण सभा शनिवार सम्पन्न भएको छ । जनज्योति वहुमुखी क्याम्पसमा भएको साधरण

SITENAME

बिन्दाबासिनी साकोसको साधारण सभा सपन्न

रौतहट ३ असाढ । रौतहटको चन्द्रपुरमा रहेको बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्थाले आज आठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । चन्द्रपुर–६ मा रहेको

SITENAME

तेजाब आक्रमणमा परेका दिदी बहिनीको उपचार खर्च संकलन हुने क्रम जारी

भाद्र ३१, रौतहट । चार दिन अघि तेजाब आक्रमणमा परेकी दिदी बहिनीको उपचार खर्च सहयोगी मनकारीहरु बाट संकलन भैरहेको छ । गरिब परिबारका दिदी बहिनी माथि तेजाब