ताजा खबर

जनभाबना अनुरुप कार्य हुने प्रहरी उपरिक्षक केसी

SITENAME

रौतहट २ जेष्ठ । सरुवा भई रौतहट आउनु भएका प्रहरी उपरिक्षक रबिन्द्र केसीले जनभाबना र कानुनको परिधि भित्र रहेको कार्य सम्पादन हुने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार संग परिचयात्मक कार्यक्रममा आज उहाले जनचाहना अनुरुपको सुरक्षा सेबामा प्रहरी संगठन लाग्ने बताउनु भएको छ । कानुन बिपरित कार्य गर्ने जोकोही दण्डित हुने बताउनु हुदै उहाले सत्य सेवा सुरक्षणको मुलमन्त्र लाई आत्मसात गर्दै अघि बढने बताउनु भएको छ । बैसाख ३१ गते देखि रौतहटका उहा कार्यरत रहनुु भएको छ । जनता संगको हातेमालो बाटनै अपराध न्युनिकरण हुने भएकाले नागरिक मैत्री अनुरुप कार्य हुने उहाले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

लागुपदार्थ सम्बन्धि जनचेतना कार्यक्रम

रौतहट ८ जेष्ठ । रौतहटको चन्दपुर नगरक्षेत्रका बिद्यालयमा लागु पदार्थ तथा एचआईभी एड्स सम्बन्धी जनचेतनामुलक कार्यक्रम सचालन गरिएको छ । रौतहटको चन्दपुर

SITENAME

रौतहटका एक सिरियल किलर लाई ५२ बर्ष कैद

रौतहट जिल्ला अदालतले एक अभियुक्त लाई ५२ वर्ष कैद सजायको पैmसला गरेको छ । अपहरण तथा शरीर बन्धक, जबरजस्ति करणी र कर्तब्य ज्यान मुध्दामा रौतहटको कटहरिया

SITENAME

सेना द्धारा सुलभ शौचालय निर्माण

रौतहट ४ जेष्ठ । रौतहटको राजदेबी नगरपालिका–३ मा सुलभ शौचालयको निर्माण भएको छ । सो स्थानमा रहेको राजदेबी मंन्दिरमा दर्शन गर्न आउने दर्शनाथी लाई