ताजा खबर

प्रहरी निरिक्षक थापाको सरुवा

रौतहट ३ जेष्ठ । रौतहटको ईलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी निरिक्षक गोबिन्द थापाको समय नपुग्दै काज सरुवा भएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालय बाट प्रहरी निरीक्षक चर्तुगन ओेझाको सरुवा भएको छ । प्रहरी निरीक्षक थापाको भने महानगरिय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौमा काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ईलाका प्रहरी कायालय गरुडाको प्रहरी निरीक्षकको मात्र काज सरुवा गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो