ताजा खबर

संकल्प बचत तथा ऋण सहकारी संस्था द्धारा एटीएम सेबा संचालन

SITENAME

रौतहट १३ जेष्ठ । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाले आईतबार बाट एटिएम सेवा शुभारम्भ गरेको छ । सहकारीमा प्रविधिको प्रयोग भुतmानीमा सेवा उपयोग भन्ने मान्यताका साथ एटिएम सेवाको शुभारम्भ गरेको हो । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाका अध्यक्ष विभु कुमार पोखरेलले चन्द्रनिगाहपुरमा एक कार्यक्रममा बिच सेवाको शुभारम्भ भएको घोषणा गर्नुभयो । उतm कार्यक्रममा प्रमुख अतिथी ईन्फो डेभलपेन्ट प्रा.लीका सि.ई.ओ उमेश कुमार रघुवंसीले सहकारी संस्थाले एटिएमको सेवा बिस्तार गरेकोमा प्रशंसा व्यतm गर्दै प्रविधिमैत्री कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । नीति नियमका कारण वितिय कारोबार गर्ने संस्थामा समयमानै एटिएम सेवा पुरयाउन नसकेको र बिस्तारै सेवा सहज हुदै गएको उहाले उल्लेख गर्नुभयो । कार्यक्रममा स्मार्ट च्वाईस टेक्लोनोजिका आईटी दिपक मास्केले कानुनी तथा अन्य कारणले गर्दा सहकारीमा समयमा नै एटिएम सेवा शुरु गर्न नसकेको बतााउनुभयो । नीति, विधि र प्रविधिमा सहकारीले बिषेश ध्यान दिनु पर्ने उहाले औल्याउनुभयो । सो सहकारीले ग्राहकहरुले डेविड कार्डको सुविधा प्रदान गरेको हो । यस सहकारीले यस आर्थिक बर्षमा २ सय ५० जना ग्राहक सदस्यलाई  एटिएम बितरण गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघका महासचिव ठाकुर प्रासद उपाध्याय, नव विकास साकोसका देव वहादुर सापकोटा, चन्द्रोदय साकोसका बसन्त आचार्य लगायतको आतिथ्यता रहेको थियो । एससिटि नेटवर्क संग आवद्ध नेपालभरी रहेका वैक तथा वितिय संस्थाहरुको एटिएमबाट रकम निकाल्न सकिने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र

SITENAME

फेसबुक करोडौंका डाटा दुरुपयोग, जुकरवर्ग ठूलो कानूनी संकटमा

बीबीसी । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ

कारवाहीमा परे यूटीएल र स्मार्ट टेलिकम

काठमाण्डौ ५ चैत्र । युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेपछि यूटीएल र स्मार्ट सेललाई कारवाहीमा परेका छन् । नेपाल दूरसञ्चार