ताजा खबर

रौतहटका स्थानीय तहले बजेट कति पाए ?

SITENAME

रौतहट १६ जेष्ठ । सरकारले आगामी आर्थिक वर्षका लागि देशभरका स्थानीय तहलाई १ खर्ब ९५ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८५ अर्ब २० करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब ९ अर्ब सशर्त अनुदान रहेको छ । सोही अनुपातमा रौतहटका स्थानीयतहमा ३ अर्ब ९८ करोड ३९ लाख बजेट बिनियोजन गरिएको छ । आगामी आर्थीक वर्षको लागि रौतहटको गरुडा नगरपालिका बितिय समानीकरण १३ करोड ९८ लाख, शसर्त अनुदान १४ करोड ६६ लाख गरी जम्मा २८ करोड ६४ लाख रहेको छ । गौर नगरपालिकाको बितिय समानीकरण ११ करोड २७ लाख, शसर्त अनुदान १७ करोड ४ हजार गरी जम्मा २८ करोड ३१ लाख रहेको छ ।  चन्द्रपुर नगरपालिकाको बितिय समानीकरण १८ करोड १७ लाख, शसर्त अनुदान २३ करोड ३९ लाख गरी जम्मा ४१ करोड ५६ लाख रहेको छ । राजदेबी नगरपालिकाको बितिय समानीकरण १० करोड ४० लाख, शसर्त अनुदान १० करोड १० लाख गरी जम्मा २० करोड ५० लाख रहेको छ । ईशनाथ नगरपालिकाको बितिय समानीकरण १२ करोड ३७ लाख, शसर्त अनुदान ९ करोड १४ लाख गरी जम्मा २१ करोड ५१ लाख रहेको छ ।  कटहरिया नगरपालिकाको बितिय समानीकरण ११ करोड ५७ लाख, शसर्त अनुदान ११ करोड ३० लाख गरी जम्मा २२ करोड ८७ लाख रहेको छ । गडीमाई नगरापालिकको बितिय समानीकरण ११ करोड ७२ लाख, शसर्त अनुदान ९ करोड ५६ लाख गरी जम्मा २१ करोड २८ लाख रहेको छ । गुजारा नगरापालिकको बितिय समानीकरण १३ करोड ५७ लाख, शसर्त अनुदान १० करोड ४० लाख गरी जम्मा २३ करोड ९७ लाख रहेको छ । देबाही गोनाही नगरपालिकको बितिय समानीकरण १० करोड ६ लाख, शसर्त अनुदान ८ करोड १८ लाख गरी जम्मा १८ करोड २४ लाख रहेको छ । परोहा नगरपालिकको बितिय समानीकरण ११ करोड ३२ लाख, शसर्त अनुदान ७ करोड ८५ लाख गरी जम्मा १९ करोड १७ लाख रहेको छ । फतुवाबिजयपुर नगरपालिकको बितिय समानीकरण ११ करोड ४० लाख, शसर्त अनुदान ९ करोड २० लाख गरी जम्मा २० करोड ६० लाख रहेको छ । बौधीमाई नगरपालिकको बितिय समानीकरण १० करोड ४७ लाख, शसर्त अनुदान ६ करोड १३ लाख गरी जम्मा १६ करोड ६० लाख रहेको छ । माधबनारायण नगरपालिकको बितिय समानीकरण १०  करोड ९८ लाख, शसर्त अनुदान ११ करोड ९ लाख गरी जम्मा २२ करोड ७ लाख रहेको छ । मौलापुर नगरपालिकको बितिय समानीकरण ८ करोड ८३ लाख, शसर्त अनुदान ९ करोड ७ लाख गरी जम्मा १७ करोड ९० लाख रहेको छ । राजपुर नगरपालिकाको बितिय समानीकरण ११ करोड ७२ लाख, शसर्त अनुदान ८ करोड ७६ लाख गरी जम्मा २० करोड ४८ लाख रहेको छ । बृन्दाबन नगरपालिकको बितिय समानीकरण १२ करोड २ लाख, शसर्त अनुदान ९ करोड ८४ लाख गरी जम्मा २१ करोड ८६ लाख रहेको छ । दुर्गाभगबती गाउपालिको बितिय समानीकरण ८ करोड ४८ लाख, शसर्त अनुदान ९ करोड २३ लाख गरी जम्मा १७ करोड ७१ लाख रहेको छ । यमुनामाई गाउपालिकाको बितिय समानीकरण ८ करोड ७ लाख, शसर्त अनुदान ७ करोड ५ लाख गरी जम्मा १५ करोड १२ लाख रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।