ताजा खबर

बुगी उगी डान्सको टप थ्रिमा परेकी कबिताले भनिन मलाई मत दिएर जिताईदिनुस

SITENAME

रौतहट ९ स्राबण । बुगी उगी डान्स प्रतियोगिताको टप थ्रि भित्र पर्न सफल सर्लाहीको चेली कबिता परियारले आज चन्द्रनिगाहपुरमा आफनो नृत्यु प्रस्तुत गरिन । जनज्योती माध्यमिक बिद्यालको प्राङ्गणमा उनले नृत्यु् प्रस्तुत गरेकी हुन । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको श्रृखंलामा उत्कृष्ट थ्रि मा पर्न सफल उनी बुगी उगीको अबको नृत्युमा माथि उक्लिने प्रयासमा छिन । उनको आफनो घर हुदै चन्द्रनिगाहपुरमा आईपुगेकी उनले आज दर्शकको मनै लोभ्याउने गरी नृत्य गरेकी थिईन । उनको आज चन्द्रनिगाहपुरमा भएको नृत्यु प्रस्तुतीले चर्चा बटुल्न सफल भएकी छिन । कक्षा १२ को परिक्षा दिएकी परियारले कक्षामा समेत प्रथाम हुदै आएकी थिईन । फाइनलिस्ट छनौटका लागी एपिवानले दर्शकहरुलाईनै अधिकार सुम्पिएको कारण अब प्रथम हुन दर्शकको मतको जरुरी पदर्छ । उनले दर्शक संग मत समेत मागेकी छिन । उनले भनिन म्यासेज बक्समा गएर ०२ टाईप गरी ३५२२५ मा सेण्ड गरेर आफनो मत दिई बिजयी बनाईदिन अनुरोध छ । प्रदेशनम्बर २ बाटनै उनी मात्र एक्लो चेली बुगी उगीको टप थ्रिमा पर्न सफल भएकी हुन । 

प्रतिकृया दिनुहोस
SITENAME

फिल्म आर पारको शुभ मुहुर्त

राही चन्चल रौतहट ९ साउन । समाजमा रहेको विकृतिलाई न्युनिकरण गर्ने उदेश्यले भोजपुरी भाषामा फिल्म आर पार बन्ने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट, गौरको

SITENAME

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना

SITENAME

हास्यकलाकार मदन श्रेष्ठ लाई पत्नि बियोग

काठमाण्डौ २० चैत्र । बरिष्ठ हांस्य ब्यङग कलाकार मदनकृष्ण श्रेष्ठको धर्म पत्नी एशोदा श्रेष्ठ सोमबार राती निधन भएको छ । उपचारकै क्रममा कलाकार श्रेष्ठ