ताजा खबर

रौतहट लाई पराजित गर्दै आर्मी बिजयी

SITENAME

काठमाण्डौ १३ स्राबण । बिभागिय टोलि त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति कप महिला राष्ट्रिय लिगमा रौतहट लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्पलेक्समा भएको आईतबारको खेलमा रौतहट लाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लब बिजयी भएको हो । आर्मीले लगातार तेस्रो खेलमा जीत हासिल गरेको छ । यसअघि नेपाल पुलिस क्लब र काठमाडौंलाई हराएको आर्मीले रौतहट लाई समेत पराजित गरेको छ । यससंगै आर्मीको लिग जित्ने सम्भावना बलियो भएको छ । आर्मीका शर्मिला थापाले २ र दीपा राईले १ गोल गरेर खेल लाई बिजयी बनाएका हुन खेलको नवौ मिनेट र १२ औ मिनेटमा शर्मीला थापाले २ गोल गरिन भने ४५ औ मिनेटमा दिपा राईले १ गोल गरेकी हुन । रौतहटकी रश्मि कुमारी घिसिङले ६८ औं मिनेटमा गोल फर्काएपनि आर्मीको उच्च प्रर्दशनको अघि रौतहटको केही लागेन । तीन जितपछि आर्मीको ९ अंक पुगेको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो सहिद स्मृति फुटबल प्रतियोगिता चन्द्रपुर अस्पताल बिजयी

रौतहट २७ असोज । अखिल नेपाल मजदुर संघ रौतहटद्वारा आयोजित तेस्रो शहिद स्मृति नकआउट फुटबल प्रतियोगिताको बिजयी चन्द्रपुर अस्पताल बनेको छ । जिल्ला फुटवल

SITENAME

नेपाल वान डे ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

काठमाण्ठौ १७ स्राबण । अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड संग नेपाल पराजित भएकोे छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल ५५ रनले पराजित

SITENAME

राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि पौडेल बनिन मुन ड्रप्स वेभरेजको ब्राण्ड एम्बास्डर

रौतहट १५ स्राबण । मुन ड्रप्स वेभरेज कम्पनी प्राईभेट लिमिटेडले आज राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मि कुमारी पौडेल लाई ब्राण्ड एम्बास्डरमा नियुक्त