ताजा खबर

रौतहट लगायत देशभरनै काङ्गेसको प्रर्दशन

SITENAME

रौतहट १५ स्राबण । नेपाली कांग्रेसले रौतहटमा लगायत देशभरका जिल्ला सदरमुकाममा आज सरकारविरुद्ध प्रर्दशन गरेको छ । रौतहटको सदरमुकाम गौरको राईसमिलको जमिन बाट निस्केको जुलुस नगरको बिभिन्न भागमा परिक्रमा गर्दै कोणसभामा परिण भएको छ । जुलुसका सहभागीले ब्यानर र प्लेकार्ड बोक्दै कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन, मूल्य बृद्धि फिर्ता गर लगायतका नाराहरु लगाउदै जिल्ला सदरमुकामको नगरपरिक्रमा गरेका थिए । रौतहटको सदरमुकाम गौरमा भएको प्रर्दशन जुलुस पछिको आयोजित कोणसभा लाई नेपाली काङ्गेसका नेता एबम प्रतिनिधि सभा सदस्यद्धय मोहम्मद अफताब आलम, देब प्रसाद तिमल्सिनाले सम्बोधन गर्नु भएको छ । सोही सभा लाई नेपाली काङ्गेसका रौतहट सभापति कृष्ण यादबले लगायतका नेताले सम्बोधन गरेका छन । सभा लाई सम्बोधन गर्दै उहाहरुले सरकारको चरित्र उदाङ्गो भएको बताउनु भयो ।  वर्तमान ओली सरकार सर्वसत्ताबाद र अधिनायकबादतर्फ उन्मुख भएको हुदै गएको आरोप उहाहरुको रहेको छ । न्यायलय र प्रेशस्वतन्त्रा माथि अकुंश लगाउने कार्य बन्द गर्न समेत उहाहरुले सरकार लाई आग्रह गर्नु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

मानब सेबा केन्द्र रौतहट द्धारा शुभकामना आदान प्रदान कार्यक्रम

रौतहट २९ असोज । मानबसेबा केन्द्र रौतहटले आज दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रौतहटको चन्द्रपुर–५ स्थित

SITENAME

मानबअधिकार तथा शान्ति समाज रौतहटको सभापतिमा रबिनचन्द्र कोईराला

रौतहट २९ असोज । मानबअधिकार तथा शान्ति समाज रौतहटको तेस्रो साधारण सभाले रबिनचन्द्र कोईरालाको सभापतित्वमा नया कार्यसमिति चयन गरेको छ । रौतहटको