ताजा खबर

सर्लाहीको मलङ्गवामा एक महिलाको शव फेला

भाद्र २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । खेतमा खाद छिट्न गएका किसानले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाँटीमा सारी बाँधिएको अवस्थामा तराई मुलकोजस्तो देखिने अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।उहाका अनुसार घटनास्थलमको प्रकृति हेर्दा महिलाको अन्यत्रै मृत्यु वा हत्या पश्चात धान खेतमा ल्याएर शव फ्यालेको जस्तो देखिन्छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो