ताजा खबर

नया लुगा लगाउन छाडेर अपाङ्ग लाई सहयोग

SITENAME

रौतहट २४ असोज । चाडपर्बमा नया लुगा लगाउने र मिठो खाना खाने चाहना कस्लाई हुदैन र ? जो कोही लाई हु्न्छनै तर यहाका एक ब्यक्तिले आफनो चाहना बिपरित असहायको लागि सहयोगि बन्दा पुरानै कपडामा यसपालीको दशै बिताउने भएका छन । रौतहटको चन्द्रपुर नगरपालिका–६ मोथियाई निबासी बलिराम चौधरीले दशै खर्च कटाएर आफनै गाउका अपाङ्ग राम अशिष चौधरी लाई ट्राईसाईकल दिएका छन ।  उनी यतिखेर गाउमा मनकारी दाताको रुपमा उदाहरणीय बनेका छन । आफै मोटरसाईकल मिस्त्रिको काम गर्दै आएका चौधरीले पछिल्लो समयमा अपाङ्ग र बिपन्नको सहयोगीको रुपमा उदाउदै आएका छन । उनी चन्द्रपुर–६ मा रहेको घोडदेबी मंन्दिरको जीर्णोद्धारमा जुटेका छन । चन्द्रपुरको पुरानो देबीको उक्त मंन्दिरमा नवरात्रको समयमा तिर्थालुको दर्शन गर्न भिड लाग्ने गरेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानको नया कार्यसमिति चयन

रौतहट १ कार्तिक । स्वर्गीय रामकुमार कोईराला स्मृती प्रतिष्ठानले आज नया कार्यसमिति चयन गरेको छ । बिजया दशमी, दिपाबली र छठ पर्बको उपलक्ष्यमा आज

SITENAME

श्री कृष्ण प्रणामी धर्मालम्बीद्धारा पशु बलिरिुद्ध सचेतना कार्यक्रम आयोजना

असोज ३०, रौतहट । श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला समिती  रौतहटको  आयोजनामा चन्द्रपुरमा पशु बलिरिुद्ध मौन ¥याली निकालिएको छ। मंगलबार श्री

SITENAME

नेपाल प्रेश युनियन रौतहटको अधिबेशन सम्पन्न

रौतहट २७ असोज । नेपाल प्रेस युनियन रौतहटको अध्यक्षमा यादवराज पूरी निर्वाचित हुनुभएको छ । चन्द्रपुर– २ स्थित शहिद पार्कमा भएको पाँचौ अधिवेशन बाट