ताजा खबर

सरकारी मोटरसाईकल चढदै मदिरा पिउदै

SITENAME

रौतहट २५ असोज । रौतहटको बृन्दाबन नगरपालिका वडानम्बर ५ का अध्यक्ष चढने सरकारी प्लेटको मोटरसाईकल लाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष चढने गरेको ना १ ब २८०५ नम्बरको मोटरसाईकल सहित साबिक रमौली बैरिया गाबिस–२ हाल बृन्दाबन नगरपालिका–२ निबासी हरिचन्द्र प्रसाद पटेल लाई पक्राउ गरेको छ ।  चन्द्रनिगाहपुर बाट आफनो घर बृन्दाबन जादै गरेका पटेलले ना १ ज ५११११ नम्बरको कुखुराको चल्ला बोकेको पीकअप भ्यानका चालक लाई अभद्र ब्यबहार गरेको आरोपमा पक्राउ परेका छन । पटेल सहित सरकारी मोटरसाईकल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ । अत्यधिक मदिरा सेबन गरेर पटेलले उक्त पीकअप भ्यानका चालक लाई अभद्र ब्यबहार गरेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो