ताजा खबर

मानब सेबा केन्द्र रौतहट द्धारा शुभकामना आदान प्रदान कार्यक्रम

SITENAME

रौतहट २९ असोज । मानबसेबा केन्द्र रौतहटले आज दशै, दिपाबली र छठ पर्बको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रौतहटको चन्द्रपुर–५ स्थित हिमालयन होटलको सभा हलमा गरिएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य एबम बिकास तथा प्रबिधी समितीका सभापती कल्याणी खड्काले पारदर्शीता र भ्रस्टाचार मुक्त कार्यसम्पादन अबका दिनमा हुनु पर्ने बताउनु भयो । देशको बिकासलाइ गति दिनका लागी आफुले खवरदारी गर्ने बताउनु भयो । सो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य युबराज भट्टराईले मानब सेबा बाटनै देशको बिकास सम्भब भएकाले सबैमा सेबाको भाबना जागृत हुनु पर्ने बताउनु भयो । सो कार्यक्रममा, चन्द्रपुर नगरपालिकाका उपमेयर रामरती चौधरीले बिजयादशमीले सबैमा खुशी ल्याउन सकोस भन्दै शुभकामना ब्यक्त गर्नु भयो । सो शुभकामना कार्यक्रममा समाजसेवी डाक्टर शालिग्राम उपाध्याय, केदार थापा लगायतको आतिथ्यता रहेको थियो । सेबा केन्द्रका अध्यक्ष एबम गौर नगरपालिकाका उपमेयर किरण ठाकुरको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बक्ताहरुले मानबीय सेबाका लागि आफुहरु सहयोगी बन्ने बताएका छन । कार्यक्रममा केन्द्रका उपाध्यक्ष शिव पुरीले स्वागत मन्तव्य राखेका थिए भने महिला अधिकारकर्मी, संचारकर्मी, समाजका अगुवाहरुले केन्द्रको प्रगतीको कामना गरेका छन । मानव सेवा केन्द्रले गौरमा भवन निमार्ण गरेर मानविय सेवाको कार्य गर्ने उदेश्य लिएको जनाएको छ । समाजको प्रतिष्ठीत व्यक्तिहरु केन्द्रको समितीमा रहेका छन । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल बैंक लिमिटेड ८२ औँ वर्षमा प्रवेश

कार्तिक ३०, रौतहट । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाएको छ ।  नेपाल बैक चन्द्रपुर शाखाले पनि विभिन्न

SITENAME

चन्द्रपुर नगरभित्रका सहकारी संस्थाहरुले संगठित संघ दर्ता गर्ने

रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका सहकारी संस्थाले नगर सहकारी संघ दर्ता गर्ने भएका छन । नेपाल यातायात मजदुर साकोसको

SITENAME

जनसेबा नेपालको पाचौ महाधिबेशन सम्पन्न

रौतहट १६ कार्तिक । जनसेवा नेपाल रौतहटको ११ औ साधरण सभा तथा ५ औ महाधिवेशन चन्द्रनिगाहपुर स्थित आर आर गेष्ट हाउसको सभा हलमा सम्पन्न भएको छ । साधरण सभा तथा