ताजा खबर

होटल ब्यबसायी संघका अध्यक्ष सहित २२ जना जुवाडे पक्राउ

SITENAME

बारा १५ कार्तिक । जुवा खेल्दै गरेको अबस्थामा गएराती २२ जुवाडे लाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने सहित रहेका छन । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बीरगज महानगरपालिका–१ बस्ने २५ बर्षिय संजय राउत कुर्मी, सोही महानगरपालिका–१० निबासी ३५ बर्षिय राजेश प्रसाद कलवार, १३ बस्ने ४० बर्षिय, राजु साह, नीजगढ नगरपालिका ३ बस्ने ३३ बर्षिय बिजय योञ्जन, वडानम्बर ७ बस्ने ४२ बर्षिय चुनुलाल श्रेष्ठ, गोर्खा जिल्ला आरुचनौटे गाउपालिका–३ निबासी ४४ बर्षिय मोहन प्रसाद शर्मा, निजगढ नगरपालिका–८ निबासी ३५ बर्षिय बिजय लामा, गडिमाई नगरपालिका–५ निबासी ३१ बर्षिय सिकिन्द्र सहनी, जीतपुर सिमरा उपमहानगरपालिका–७ निबासी ४४ बर्षिय हरदेब साह, नीजगढ नगरपालिका–७ निबासी ३७ बर्षिय शंकर रुम्बा, सोही नगरपालिका ३ निबासी ४२ बर्षिय उज्जवल थापा, वडानम्बर–३ निबासी ३२ बर्षिय ज्ञान लामा, वडानम्बर ७ निबासी ३८ बर्षिय रबी तामाङ्ग, वडानम्बर ११ बस्ने ३१ बर्षिय रामकुमार लामा, वडानम्बर ९ निबासी ४१ बर्षिय राजिब थापा, वडानम्बर ४ निबासी २९ बर्षिय युबराज तामाङ्ग,वडानम्बर १ निबासी २६ बर्षिय आकाश ध्याबा, वडानम्बर १ निबासी एल्बिन तामाङ्ग, वडानम्बर ३ निबासी ३३ बर्षिय दिनेश लामा, वडानम्बर १ निबासी ३३ बर्षिय लक्ष्मण चौधरी, वडानम्बर १ निबासी १७ बर्षिय आकाश चौधरी, मकबानपुर बकैया गाउपालिका–१ निबासी २९ बर्षिय टोनिजा रहेका छन । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरु लाई बिहीबार अदालत बाट म्याद थप गरेर अनुसन्धान गर्ने जनाएको छ । उनीहरु लाई प्रहरीले निजगढ नगरपालिका– ३ सिङ्गौल स्थित आकाश ध्याबाको घरमा कौडा खेलिरहेका अबस्थामा पक्राउ गरेको जनाएको छ । सो स्थान बाट प्रहरीले २ लाख ३० हजार नगद १६ थान कौडा बरामद गरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल बैंक लिमिटेड ८२ औँ वर्षमा प्रवेश

कार्तिक ३०, रौतहट । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाएको छ ।  नेपाल बैक चन्द्रपुर शाखाले पनि विभिन्न

SITENAME

चन्द्रपुर नगरभित्रका सहकारी संस्थाहरुले संगठित संघ दर्ता गर्ने

रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका सहकारी संस्थाले नगर सहकारी संघ दर्ता गर्ने भएका छन । नेपाल यातायात मजदुर साकोसको

SITENAME

जनसेबा नेपालको पाचौ महाधिबेशन सम्पन्न

रौतहट १६ कार्तिक । जनसेवा नेपाल रौतहटको ११ औ साधरण सभा तथा ५ औ महाधिवेशन चन्द्रनिगाहपुर स्थित आर आर गेष्ट हाउसको सभा हलमा सम्पन्न भएको छ । साधरण सभा तथा