ताजा खबर

रौतहटमा दुई युबकको शब भेटियो

SITENAME


रौतहट १५ कार्तिक । रौतहटको अलग दुई स्थानमा दुई जनाको शब भेटिएको छ । पहिचान खुल्न नसकेको ती दुई जनाको शब गरुडा नगरपालिका र माधोपुर नगरपालिकाकाको एकान्तस्थलमा भेटिएको हो ।  गौर चन्द्रनिगाहपुर सडक खण्ड स्थित गरुडा नगरपालिका–६ जिगडियामा ३५ बर्षिय पुरुष र माधबनारायण नगरपालिका–६ स्थित माधोपुरमा ३० बर्षिय युबकको शब भेटिएको हो । सनाखत हुन नसकेको दुबैको शब पोष्टमार्टको लागि जिल्ला अस्पताल गौर पुरयाइएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाल बैंक लिमिटेड ८२ औँ वर्षमा प्रवेश

कार्तिक ३०, रौतहट । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाएको छ ।  नेपाल बैक चन्द्रपुर शाखाले पनि विभिन्न

SITENAME

चन्द्रपुर नगरभित्रका सहकारी संस्थाहरुले संगठित संघ दर्ता गर्ने

रौतहट १९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका सहकारी संस्थाले नगर सहकारी संघ दर्ता गर्ने भएका छन । नेपाल यातायात मजदुर साकोसको

SITENAME

जनसेबा नेपालको पाचौ महाधिबेशन सम्पन्न

रौतहट १६ कार्तिक । जनसेवा नेपाल रौतहटको ११ औ साधरण सभा तथा ५ औ महाधिवेशन चन्द्रनिगाहपुर स्थित आर आर गेष्ट हाउसको सभा हलमा सम्पन्न भएको छ । साधरण सभा तथा