ताजा खबर

रौतहटमा दुई युबकको शब भेटियो

SITENAME


रौतहट १५ कार्तिक । रौतहटको अलग दुई स्थानमा दुई जनाको शब भेटिएको छ । पहिचान खुल्न नसकेको ती दुई जनाको शब गरुडा नगरपालिका र माधोपुर नगरपालिकाकाको एकान्तस्थलमा भेटिएको हो ।  गौर चन्द्रनिगाहपुर सडक खण्ड स्थित गरुडा नगरपालिका–६ जिगडियामा ३५ बर्षिय पुरुष र माधबनारायण नगरपालिका–६ स्थित माधोपुरमा ३० बर्षिय युबकको शब भेटिएको हो । सनाखत हुन नसकेको दुबैको शब पोष्टमार्टको लागि जिल्ला अस्पताल गौर पुरयाइएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी मुडभेडमा एक जनाको मृत्यु

रौतहट ९ माघ । सप्तरीमा बुधबार बिहान प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । सप्तरीको रुपनी नजिकै प्रदेश प्रहरी कार्यालय कार्यालय जनकपुरबाट

SITENAME

पाँच बर्ष देखी फरार अभियुक्त रौतहटमा पक्राउ 

माघ ६, रौतहट । हात हतियार खरखजाना मुद्धामा सजाय पाएर पाँचबर्ष देखी फरार रहेका एकजना अभियुक्त लाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको हरैया घर भएका

SITENAME

आफनै भारीले थिचिएर ओली सरकार सिध्दिने गगन थापा

रौतहट १४ पौष । प्रजातान्त्रिक बिचार केन्द्रले शनीबार बीपि कोईरालाको राजनीतिक एबम साहित्यिक यात्रा बीपी एक ब्यक्तित्व अनेक कार्यक्रम गरेको छ ।