ताजा खबर

सुसस्कृत समाज निमार्ण गर्नु पर्ने जनप्रतिनिधिनै जुवाखेल्दै

SITENAME

रौतहट २४ कार्तिक । तिहार पर्बमा रमाईलो गर्ने भन्दै रौतहटको एक स्थानीय तहका जनप्रतिनिधि आफै अबैध कार्यमा लागेको पाइएको छ । रौतहटको माधबनारायण नगरपालिकको पाँच ( ५ ) नम्बर  वडाअध्यक्ष जमिअख्तर मन्सुरी स्वयमले जुवा खेलेको खुल्न आएको हो । उनी सहितका ब्यक्तिहरुले जुवा खेलेको सुचना पाएपछि पक्राउ गर्न पुगेको प्रहरी टोलि अगाबै उनीहरु फरार भएको स्थानीय नीतेश कुमार गुप्ताले बताउनु भयो । सुसज्जित समाजको निर्माण गर्नुपर्ने दायित्व बोकेका जनप्रतिनिधि स्वयम अबैध कार्यमा लागेर बिकृत समाज बनाउन लागेकोे भन्दै वडाअध्यक्ष मन्सुरीको आलोचना भएको छ । उनकै वडाको मिठुअवा स्थित राममंन्दिर नजिकैको बासघारीमा जुवा खेल्ने र खेलाउने कार्य वडाअध्यक्ष मन्सुरीले गरेको स्थानीय गुप्ताले बताउनु भयो । गैरकानुनी रुपमा खेलाईने जुवा खेल भने कमाउ धन्दाको रुपमा लिइएपनि धेरैको घरबास समेत बिग्रीएको छ ।  


 

प्रतिकृया दिनुहोस
SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र

SITENAME

संकल्प बचत तथा ऋण सहकारी संस्था द्धारा एटीएम सेबा संचालन

रौतहट १३ जेष्ठ । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाले आईतबार बाट एटिएम सेवा शुभारम्भ गरेको छ । सहकारीमा प्रविधिको प्रयोग भुतmानीमा सेवा उपयोग भन्ने

SITENAME

फेसबुक करोडौंका डाटा दुरुपयोग, जुकरवर्ग ठूलो कानूनी संकटमा

बीबीसी । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ