ताजा खबर

नेपाल बैंक लिमिटेड ८२ औँ वर्षमा प्रवेश

SITENAME

कार्तिक ३०, रौतहट । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाएको छ ।  नेपाल बैक चन्द्रपुर शाखाले पनि विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा वैकले विविध कार्यक्रम गरेको शाखा प्रबन्धक किशन कुमार केशरीले  जानकारी दिनुभयो ।  १९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो ।

गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।गएको असोज मसान्तसम्म ९३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८१ अर्बको हाराहारीमा ऋण प्रवाह गरेको छ । अहिले १५ लाख नागरिकलाई नियमित सेवा दिइरहेको नेपाल बैंकका १ सय ४६ वटा शाखा र ८१ वटा एटीएम रहेको बैंकले जनाएको छ । सरकारको ५१ र सर्वसाधरणको ४९ प्रतिशत शेयर रहेको बैकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो