ताजा खबर

भोकभोकै छिन चन्द्रपुरमा एक महिला

SITENAME

रौतहट ११ मंसिर । १६ दिने महिला हिसा अन्त्य दिबस चलिरहेकै बेला चन्द्रपुरमा एक जना महिला बेवारिसे अबस्थामा रहेकी छिन । नत उनले खान पाएकी छिन नत उनी हिडहुल गर्ननै सक्छिन । रौतहटको चन्द्रपुर–४ जङ्गलटोल स्थित प्रतिक्षालयमा केही दिन देखि उनी जीबन मरणको दोसाधमा रहेकी छिन । उनको परिचय र घर ठेगाना केही पनि खुल्न नसकेको कुन्ज प्रकाश बन्ठाले बताउनु भयो । बन्ठाका अनुसार ती महिलाको शारीरिक अबस्था बिग्रदै गएको छ । थोत्रा कपडाको सहारामा जाडो छलिरहेकी छिन । उनी प्रति महिला अधिकारकर्मीका ध्यान पुग्न सकेको छैन । 
 

प्रतिकृया दिनुहोस
SITENAME

१२ एसपीको काज सरुवा

काठमाण्डौ १ फाल्गुण । प्रहरी प्रधान कार्यालयले रौतहट सहित देशभरका १२ जना प्रहरी उपरिक्षकको काज सरुवा गरेको छ । काज सरुवा हुनेमा बढुवा लाईनमा रहेर पनि

SITENAME

ईट्टा ब्यबसायीले भ्याट र आयकर छुट मागे

रौतहट २९ माघ । रौतहट ईटा उधोग संघले प्रदेश सरकार संग भ्याट तथा आयकरमा छुट दिन माग गरेको छ । बर्षाका कारण रौतहटका ईटा व्यवसायी मारमा परेको भन्दै

SITENAME

प्रदेश २ का युबा उधमी बीच चन्द्रनिगाहपुरमा अन्तरक्रिया

रौतहट २७ माघ । समृद्ध नेपाल निर्माणका लागी स्वास्थ, कर्मठ र उद्यम युवा भन्ने उदेश्यका साथ रौतहटको चन्द्रनिगाहपुरमा युवा उद्यमी अन्तरक्रिया एबम खेल