ताजा खबर

चन्द्रपुरमा समुदाय प्रहरी साझेदारी पालिका समिति गठन

SITENAME

रौतहट १२ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका स्तरीय समुदाय प्रहरी साझेदारी पालिका स्तरीय समिति गठन भएको छ । सो पालिका समितिको संयोजकमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, सहसंयोजकमा उपप्रमुख रामरती चौधरी, सदस्यमा ईलाका प्रशासन कार्यालयका चन्द्रनिगाहपुरमा उपसचिब फणिन्द्र दाहाल, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक सदस्य सचिब युबराज खडका, सदस्यहरुमा ४ नम्बर वडाअध्यक्ष अमर आले, रमेशहरी भट्टराई, जयमाला चौधरी, सञ्जय कार्की, देबकी नेपाल, खडक बहादुर बम्जन, अजय कुमार साह, अन्नत कोईराला, शालीग्राम शर्मा, बिन्दा न्यौपाने, शेष अनबारुल हक, अमर बहादुर बिश्वकर्मा, रामशरण गौतम, अखिलेश्वर चौधरी, शंकर साह, बाबुराम दाहाल रहेका छन । सो समितिले नगरको शान्तिसुरक्षा कायममा सघाउ पुरयाउने, बिकृती बिसगती बिरुद्धको अभियानमा क्रियाशिल रहने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो