ताजा खबर

अबैध चिरान काठ बरामद

SITENAME

रौतहट १३ मंसिर । रौतहटको एक अबैध स–मिल बाट अबैध चिरान काठ बरामद भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१० मा रहेको बीरेन्द्र साहको अबैध स–मिल बाट चिरान भएको सालको काठ बरामद भएको छ । उनको स–मिल दर्ता नभएको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ । गत बुधबार रौतहटको धन्सार बनक्षेत्र बाट सालको हरियो रुख काटेर उनै साहको स–मिलमा पुरयाई चिरान गराएको खुल्न आएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख बीजय सिहले बताउनु भयो । सो स–मिलका संचालक भने फरार रहेको उहाले बताउनु भयो । काटिएको रुखको गोलिया समेत गायब गरिएको उहाले जनाउनु भयो । अबैध चिरान काठ बरामद पछि थप बिषयमा अनुसन्धान भैरहेको उहाले बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो