ताजा खबर

नीर्मला लाई न्याय माग्दै चन्द्रनिगाहपुरमा प्रर्दशन

SITENAME

रौतहट १८ मंसिर । चार महिना अघि कन्चनपुरमा बलत्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै रौतहटको चन्द्रनिगाहपुरमा बिशाल रयाली प्रर्दशन भएको छ । जनज्योति बहुमुखी क्याम्पस र जनज्योती उच्च माध्यमिक बिद्यालयका बिद्यार्थीले चन्द्रनिगाहपुरमा नीर्मला लाई न्याय दे भन्दै संयुक्त रुपमा जनप्रदर्शन गरेका छन । उनीहरुले चौक चौकमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टासेका छन । देशमा हत्या, हिसा, बलत्कारका घटना बढदै गएपनि सरकारकाले शान्ति सुरक्षा दिन नसकेको आरोप रहेको छ । नीर्मला पन्तको गत साउण १० गते बलात्कारपछि हत्या भएको थियो ।  तर चार महिना नाघिसक्दा समेत हत्यारा पता लाग्न नसकेपछि देशनै आन्दोलित बन्दै गएको हो । 

प्रतिकृया दिनुहोस
SITENAME

१२ एसपीको काज सरुवा

काठमाण्डौ १ फाल्गुण । प्रहरी प्रधान कार्यालयले रौतहट सहित देशभरका १२ जना प्रहरी उपरिक्षकको काज सरुवा गरेको छ । काज सरुवा हुनेमा बढुवा लाईनमा रहेर पनि

SITENAME

ईट्टा ब्यबसायीले भ्याट र आयकर छुट मागे

रौतहट २९ माघ । रौतहट ईटा उधोग संघले प्रदेश सरकार संग भ्याट तथा आयकरमा छुट दिन माग गरेको छ । बर्षाका कारण रौतहटका ईटा व्यवसायी मारमा परेको भन्दै

SITENAME

प्रदेश २ का युबा उधमी बीच चन्द्रनिगाहपुरमा अन्तरक्रिया

रौतहट २७ माघ । समृद्ध नेपाल निर्माणका लागी स्वास्थ, कर्मठ र उद्यम युवा भन्ने उदेश्यका साथ रौतहटको चन्द्रनिगाहपुरमा युवा उद्यमी अन्तरक्रिया एबम खेल