ताजा खबर

नेकपाले गठन गरेको प्रदेश २ को कमिटि

SITENAME

नेकपाले प्रदेश २ को कमिटी लाई पुर्णता दिएको छ । प्रदेशनम्बर दुईमा २ सय १५ जना सदस्यीय कमिटि बनाइएको हो । रौतहट बाट सो कमिटिमा पुर्ब नेकपा एमाले बाट १५ जना र पुर्ब माआबोदी बाट १७ जना परेका छन ।

पुर्व नेकपा एमाले बाट 

कमलराय यादव, अव्दुल कलाम आजाद, जयचन्द पटेल, सचितानन्द साह, उद्धव प्रसाद रेग्मी, जयरानी देवी सहनी, गुलाम शरवर शेख, गिरीधारी मिश्र, महेन्द्र चौलागाइ, हरीनारायण यादव, रेखा झा, शम्भु साह, कमलेश झा, कपिलदेव पटेल, इन्द्र कुमार झा चयन भएका छन ।

यस्तै  पुर्व  माओवादी केन्द्र बाट 
सत्यनारायण भगत, उपेन्द्र शाह, अशोक जयसवाल, बीरबहादुर गोले, देवेन्द्र पटेल, वहिद अन्सारी, त्रिभूवन शाह, सुधीर यादव, विन्देश्वर यादव, विनोद काफ्ले, कुन्दन कुशवाह, शियाराम कुशवाह, राजन यादव, विपिन जयशवाल, कविता शाह, देवकी नेपाल, रामानन्द महतो रहेका छन ।
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो