ताजा खबर

अति बिपन्नको सहारा बन्दै अञ्जु फाउण्डेसन

SITENAME

सर्लाही १८ मंसिर । चिसो बढेसंगै तराई लगायतका जिल्लामा बसोबास गर्ने अति बिपन्न परिबार लाई राहत बितरण हुन थालेको छ । उनीहरु लाई जाडो बाट जोगाउन र बालबालिका लाई शिक्षा बाट बञ्चित हुनु नपरोस भनेर अञ्जु फाउण्डेसनले पाँच दिन देखि मकबानपुर, पर्सा, सर्लाहीमा बसोबास गर्ने अति बिपन्न परिबार लाई राहत सामग्री बितरण गरेको छ । मकबानपुरको खैराङ्गका एक सय जना चेपाङ्गका बालबालिका लाई एक सय वटा स्कुल ब्याग, ४ सय ७० कपि र पेन्सिल, बितरण गरेको छ । यस्तै पर्सा कारागार भित्र रहेको समता स्कुकमा अध्यनरत एक सय जना बालबालिका लाई एक सय वटा ब्याग, ४ सय वटा कपि, एक सय वटा पेन्सिल, एक सय वटा कटर र चक्लेट बितरण गरेको छ । त्यस्तै फाउण्डेसनले पर्सा महुवनको रामनगरियामा २० जना अपाङ्ग बालबालिका लाई सिरक र बिस्कुट, सर्लाहीको बयलबासमा बसोबास गर्ने ५५ जना मुसहर समुदायका बालबालिकाको लागि स्कुल ब्याग, २ सय २० पिस कपि, ५५ वटा पेन्सिल, कटहर, ईरेजर लगायतका सामग्री बितरण गरेको छ । पछिल्लो सयममा फाण्डेसनले शिक्षा, र स्वास्थ्य क्षेत्रमा अति बिपन्न परिबारको लागि सहयोगी भुमिका निर्बाह गर्दै आएको छ । राहत सामग्री पाएपछि उनीहरु हर्षित भएका छन । तराईका जिल्ला मध्ये प्रदेशनम्बर २ नै शिक्षा, स्वास्थ्य, सरसफाईमा पछाडी रहेको छ । प्रदेश नम्बर २ को सरकारले समेत बेटी पडाऔ, बेटी बचाऔ अभियान संचालन गरेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

आर्थीक बर्ष सकिएको ६ महिनामा पनि पाच तहले नगरसभा गरेनन

रौतहट २ पौष । रौतहटका पाँच स्थानीय तहले दोस्रो नगर सभा गर्न सकेका छैनन । नगरसभा गरेका स्थानीय तहले भने बिकासको गति दिन सकेका छैनन । जनप्रतिनिधिहरुमा

SITENAME

प्रदेश २ मा नेकपाको प्रदेश कमिटीको सपथ ग्रहण

  प्रदेश २ मा नेकपाका प्रदेश सदस्यहरुको सपथ ग्रहण  मंसिर २७, रौतहट । नेकपाका प्रदेश २ ईन्चार्ज सत्यनाराण मण्डलले पछिल्लो समय प्रदेश दुई

SITENAME

गत आर्थीक बर्षमा चन्द्रपुर नगरपालिकाको अधिकास योजनामा अनियमिता

रौतहट २४ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिकाका अधिकास योजनामा अनियमितता भएको छानबिन समितिको प्रतिबेदनले औल्याएको छ । सफा र सभ्य चन्द्रपुर हाम्रो