ताजा खबर

जाडोको न्यानो कपडा बितरण

SITENAME

रौतहट २० मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका बालबालिका लाई आज राहत सामग्री बितरण गरिएको छ । जाडो मौसम शुरु भएसंगै बालबालिका लाई जोगाउन मनकारी दाताको सहयोगमा चन्द्रपुर–४ का रिक्सा चालक केदार प्रसाद तिमल्सिनाले राहत सामग्री बितरण गरेका हुन । उनले सो स्थानका गरिब परिबारका बालबालिका लाई न्यानो कपडा, ब्लाङ्गकेट बितरण गरेका छन । २५ जना बालबालिका लाई न्यानोको लागि ट्रयाकसुट, बृध्द बृध्दा लाई ४ वटा ब्लाङ्गकेट बितरण गरेका छन । यसैगरी गरुडा नगरपालिकामा रहेको बंशिराम अनाथलयमा बस्दै आएका ३० जना बालबालिकाको लागि ट्रयाक सुट बितरण गरिसकेका छन । जाडो महिना शुरु भएसंगै रिक्सा चालक तिमल्सिनाले न्यानोको कपडा जोहो गर्दै गरिब परिबार लाई बितरण गर्न थालिसकेका छन । 
 

प्रतिकृया दिनुहोस
SITENAME

प्रहरी द्धारा बरामद घरेलु मदिरा नष्ट

रौतहट ४ पौष । रौतहट प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र बाट उत्पादन गरिएको घरेलु मदिरा ब्यबसायिक

SITENAME

स्थानीय तहका कर्मचारी आन्दोलित, सेबाग्रही मर्कामा

रौतहट ३ पौष । रौतहटको चन्द्रपुर नगरपालिकाका कर्मचारीले आज काम काज ठप्प पारेका छन । सरकार द्धारा जारी कर्मचारी समायोजन अध्यादेशले असमान ब्यबहार गरेको

SITENAME

चन्द्रोदय द्धारा रक्तदानको आयोजना

रौतहट २ पौष । रौतहटको चन्द्रनिगाहपुरमा आज रक्तदान भएको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । सो