ताजा खबर

दक्षिण कोरियामा एक नेपालीको मृत्यु

SITENAME

फाल्गुन ३० ।
 दक्षिण कोरियामा लामो समयदेखि उपचाररत सुकमान लुङबाको सोमबार दिउँसो निधन भएको छ । क्षयरोग र विभिन्न स्वास्थ्य समस्याले ग्रस्त उनी १५ महिनादेखि सोलस्थित अस्पतालको सघन कक्षमा थिए । पहिला नै ‘ब्रेनडेथ’ भइसकेका सुकमानको विशेष उपचार भइरहेको थियो ।

नेपालमा रहेका लुङबाका दिदी र दाइलाई उनको निधनबारे जानकारी गराइसकिएको दूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए । ‘शव कोरियामै अन्त्येष्टि गर्न सकिने परिवारले जनाएको छ ।
गैनकानुनी रूपमा बस्दै आएका सुकमानलाई अचानक बाटोमा बेहोस अवस्थामा भेटिएपछि कोरियालीकै सहयोगमा अस्पताल भर्ना गरिएको थियो । सुरुमा लगिएको अस्पतालमा शुल्क धेरै लागेपछि चितवन सम्पर्क समिति कोरिया र एनआरएनको आहवानमा आर्थिक सहयोग जुटाई क्षयरोगसम्बन्धी अस्पतालमा सारिएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

अबैध चादी सहित एक नेपाली भारतमा पक्राउ

रौतहट १३ जेष्ठ । एक जना नेपाली साढे ९ किलोभन्दा बढी अबैध चाँदी सहित भारतको बैरगनियामा पक्राउ परेका छन । रौतहटको गौरमा सन्नी ज्वेलर्स सञ्चालन गर्दै

SITENAME

युकेमा नेपाली चलचित्र ’उल्झन’को प्रिमियर शो हुँदै

लण्डन ।  नेपाली चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर युकेको अल्डरशत स्थित एम्पायर हलमा आज साँझ ५ बजे देखि हुने भएको छ । बाध्यताबस बिदेशिएका

साउदीमा नेपाली चालकको पीडा ८० लाख क्षतिपूर्ति तिर्न नसक्दा जेलको बास

४ चैत, काठमाडौं । साउदी अरबमा आफूले चलाएको गाडी दुर्घटना परेपछि घाइतेले मागेको क्षतिपूूर्ति तिर्न नसक्दा एक नेपाली चालक पाँच महिनादेखि जेलमा थुनिएका