ताजा खबर

सन् २०५० सम्म सूर्यको तापक्रम ७ प्रतिशतले घट्ने

SITENAME

वासिङटन – हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। 

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। 

उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ। 

तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ। विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ। (सिन्ह्वा)

प्रतिकृया दिनुहोस
SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र

SITENAME

संकल्प बचत तथा ऋण सहकारी संस्था द्धारा एटीएम सेबा संचालन

रौतहट १३ जेष्ठ । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाले आईतबार बाट एटिएम सेवा शुभारम्भ गरेको छ । सहकारीमा प्रविधिको प्रयोग भुतmानीमा सेवा उपयोग भन्ने

SITENAME

फेसबुक करोडौंका डाटा दुरुपयोग, जुकरवर्ग ठूलो कानूनी संकटमा

बीबीसी । अहिले चलिरहेको फेसबुकविरुद्धको अनुसन्धानमा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गलाई व्यक्तिगत रुपमा उपस्थित हुन दबाब आइरहेको बताइएको छ