ताजा खबर

रौतहटका तीन जना सासंदका स्वकिय सचिब आफन्त

SITENAME

रौतहट २० पौष । रौतहटका तीन जना सांसदले श्रीमान र छोरा लाई स्वकिय सचिब राखेर तलब बुझदै आएको पाइएको छ । रौतहट बाट प्रत्यक्ष निर्बाचित र समानुपातिकमा मनोनयन भएका सांसदले आफन्त लाई स्वकिय सचिबमा नियुक्त गरेका हुन । रौतहटको १ नम्बर क्षेत्र बाट बिजयी राजपा नेपालका सांसद अनिल कुमार झाले आफना छोरा उज्वल झा लाई स्वकिय सचिबमा नियुक्त गरेका छन । यस्तै नेकपा बाट समानुपातिक सांसदमा मनोनयन भएका रेखा कुमार झाले श्रीमान सतिस कुमार झा लाई र समिना हुसैनले आफना श्रीमान समसद्यिन आलम लाई स्वकिय सचिबमा नियुक्त गरेको खुलेको हो । स्वकिय सचिबमा नियुक्त भएकाहरुले शाखा अधिकृतसरहको सुविधा पाउने छन । त्यसैले पनि यो अवसर उनीहरुले कार्यकर्तालाई लाई नभै घरका सदस्य लाई दिएका हुन । 
 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत