ताजा खबर

चन्द्रनिगाहपुर सिटी जेसिजको नयाँ कार्यसमिति

SITENAME

रौतहट २२ पौष । रौतहटको चन्द्रनिगाहपुर सिटी जेसिजको नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको छ ।  बर्ष २०१९ को लागि जेसी निर्मल भण्डारी अध्यक्ष पदमा निर्विरोध चयन हुनु भए संगै नयाँ कार्यसमिति चयन भएको हो । सो समितिको कार्यकारिणी उपाध्यक्षहरु जेसी अबधेश हरि भट्टराई, जेसी गोपाल तिमल्सिना, उपाध्यक्षहरु जेसी लोकेन्द्र खड्का, जेसी देवराज (हरिकृष्ण ) न्यौपाने, जेसी दिवाकर सापकोटा, जेसी रवि घिमिरे रहनु भएको छ । यस्तै मनोनीत पदमा जेसी दिलीप सापकोटा महासचिव, कानुनी सल्लाहकार जेसी सुमन गौतम र कोषाध्यक्ष जेसी रेनुका खतिवडा रहेको संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनु भयो । जेसिसले आफना सदस्यको नेतृत्वको क्षमता बिकासका अलावा सामाजिक क्षेत्रमा कार्य गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

छ महिना भित्र जमुनिया नदिको पानीले खेती हुने

रौतहट ९ माघ । रौतहटको दक्षिणी भेगको खेतीयोग्य जमिन सिचाई गर्न जमुनी सिंचाइ आयोजनाको पानी ल्याइएने भएको छ । जमुनी नदिको पानी ६ महिनाभित्र गण्डक नहर

SITENAME

बैकहरुले एटिएम सुविधा विस्तार गरेपछि रौतहटका बासिन्दाहरु हर्षित 

  माघ ८, रौतहट । निजि क्षेत्रमा सञ्चालनमा रहेका बैकहरुले एटिएम सुविधा विस्तार गरि प्रदान गर्ने थालेपछि रौतहटका गा्रमिण भेगका बासिन्दाहरु हर्षित

SITENAME

गुणस्तरहिन सडक र पुल निर्माण हुदै

रौतहट ८ माघ । रौतहटको गौर नगरपालिकाको वडानम्बर ९ र ७ लाई जोड्ने निर्माणाधिन पुल गुणस्तरहिन रहेको आरोप स्थानीयको रहेको छ । उनीहरुले छानबिनको माग समेत