ताजा खबर

सामसङको नयाँ स्मार्टफोन सार्वजनिक

SITENAME

फाल्गुन ३० ।
सामसङले नयाँ स्मार्टफोन ग्यालेक्सी एस–९ र एस–९ प्लस नेपाली बजारमा उपलब्ध गराएको छ । मार्च २३ तारिखबाट नेपालमा उपलब्ध हुने यी मोडलका फोनहरुको प्रि–बुकिङ सोमबारदेखि हुने कम्पनीले जनाएको छ ।

मूल्य ः
सामसङ ग्यालेक्सी एस–९ र एस–९ प्लसको मूल्य क्रमशस् ९२ हजार ९ सय र एक लाख चार हजार ९ सय तोकिएको छ। दुवै फोनमा ५ हजार तुरन्त क्यास ब्याकको सुविधा दिइएको छ। 

एस–९ प्लस मिडनाइट ब्ल्याक,कोरल ब्लू ,पर्पल कलरमा उपलब्ध हुनेछन् भने एस–९ मिडनाइट ब्ल्याकमा उपलब्ध हुने छ।

प्रतिकृया दिनुहोस
SITENAME

सुसस्कृत समाज निमार्ण गर्नु पर्ने जनप्रतिनिधिनै जुवाखेल्दै

रौतहट २४ कार्तिक । तिहार पर्बमा रमाईलो गर्ने भन्दै रौतहटको एक स्थानीय तहका जनप्रतिनिधि आफै अबैध कार्यमा लागेको पाइएको छ । रौतहटको माधबनारायण

SITENAME

सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न

रौतहट २२ जेष्ठ । गरिबी निबारण कार्यक्रम अन्तर्गत सामुदायिक संस्थाहरुको सार्बजनिक सुनवाई कार्यक्रम रौतहटमा सम्पन्न भएको छ । जनकल्याण बिकास केन्द्र

SITENAME

संकल्प बचत तथा ऋण सहकारी संस्था द्धारा एटीएम सेबा संचालन

रौतहट १३ जेष्ठ । संकल्प बचत तथा तथा ऋण सहकारी संस्थाले आईतबार बाट एटिएम सेवा शुभारम्भ गरेको छ । सहकारीमा प्रविधिको प्रयोग भुतmानीमा सेवा उपयोग भन्ने