ताजा खबर

नेपाल र भारतका सुरक्षाअधिकारीको बैठक सम्पन्न

SITENAME

रौतहट १५ माघ । नेपाल र भारतको सिमाबर्ती क्षेत्रका सुरक्षाअधिकारीको बैठक आज सम्पन्न भएको छ । भारतको मोतिहारी स्थित डाक्टर राधाकृष्ण भबनमा भएको छलफलमा भारतमा हुने ०१९ को लोकसभाको निर्बाचनमा केन्द्रित रहेको जनाइएको छ । निर्बाचन केन्द्रित छलफलमा सिमाबर्ती दुबै देशका सुरक्षाअधिकारीले सुचना आदान प्रदान गर्ने, मानबबेचबिखन नियन्त्रण गर्ने लगायतका कार्य एक अर्का लाई सघाउ गर्ने सहमत भएका छन । भारत मोतीहारीको सो भबनमा भएको छलफलमा भारत पुर्र्बी चम्पारण र पश्चिम चम्पारणका बिहार पुलिसका एसपी, डीएम र नेपालको सिमाबर्ती रौतहट, बारा, पर्सा, चितवन, पुर्बी र पचिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरिक्षकको सहभागीता रहेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

अबैध चादी सहित एक नेपाली भारतमा पक्राउ

रौतहट १३ जेष्ठ । एक जना नेपाली साढे ९ किलोभन्दा बढी अबैध चाँदी सहित भारतको बैरगनियामा पक्राउ परेका छन । रौतहटको गौरमा सन्नी ज्वेलर्स सञ्चालन गर्दै

SITENAME

युकेमा नेपाली चलचित्र ’उल्झन’को प्रिमियर शो हुँदै

लण्डन ।  नेपाली चलचित्र उल्झनको रेड कार्पेट प्रिमियर युकेको अल्डरशत स्थित एम्पायर हलमा आज साँझ ५ बजे देखि हुने भएको छ । बाध्यताबस बिदेशिएका

साउदीमा नेपाली चालकको पीडा ८० लाख क्षतिपूर्ति तिर्न नसक्दा जेलको बास

४ चैत, काठमाडौं । साउदी अरबमा आफूले चलाएको गाडी दुर्घटना परेपछि घाइतेले मागेको क्षतिपूूर्ति तिर्न नसक्दा एक नेपाली चालक पाँच महिनादेखि जेलमा थुनिएका