ताजा खबर

तामाङ्ग समुदायको ल्होछार पर्ब आज मनाईदै

SITENAME

काठमाण्डौ २२ माघ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्ब आज विविध कार्यक्रमका साथ मनाइदैछ । यो ल्होछार पर्ब २८५५ औ हो । मञ्जुश्री पात्रोअनुसार कुकुर बर्ष पुरा गरी आज सुगुर बर्षमा प्रवेश गरेको उपलक्ष्यामा यो दिबस मनाईन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा यो दिबस मनाईन्छ । आफनो भेषभुषा झल्किने पोशाक सहित तामाङ्ग समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । एक आपसमा खुशि साटासाट गर्ने र मिठो परिकार बनाएर सपरिबार खानेगर्दछन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ समुदायले आफनो बसोबास भएको क्षेत्रमा यो दिबस मनाउने गर्दछन । सोनाम ल्होछार पर्बको अबसरमा आज प्रदेश नम्बर २ सरकारले सार्बजनिक बिदा दिएको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

१२ एसपीको काज सरुवा

काठमाण्डौ १ फाल्गुण । प्रहरी प्रधान कार्यालयले रौतहट सहित देशभरका १२ जना प्रहरी उपरिक्षकको काज सरुवा गरेको छ । काज सरुवा हुनेमा बढुवा लाईनमा रहेर पनि

SITENAME

ईट्टा ब्यबसायीले भ्याट र आयकर छुट मागे

रौतहट २९ माघ । रौतहट ईटा उधोग संघले प्रदेश सरकार संग भ्याट तथा आयकरमा छुट दिन माग गरेको छ । बर्षाका कारण रौतहटका ईटा व्यवसायी मारमा परेको भन्दै

SITENAME

प्रदेश २ का युबा उधमी बीच चन्द्रनिगाहपुरमा अन्तरक्रिया

रौतहट २७ माघ । समृद्ध नेपाल निर्माणका लागी स्वास्थ, कर्मठ र उद्यम युवा भन्ने उदेश्यका साथ रौतहटको चन्द्रनिगाहपुरमा युवा उद्यमी अन्तरक्रिया एबम खेल