ताजा खबर

नेपाल निजामती कर्मचारी युनियन संघ द्धारा आज बनभोज कार्यक्रमको आयोजना

SITENAME

रौतहट २६ माघ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डाबरीमा आज नेपाल निजामती कर्मचारी युनियन संघले आज बनभोज कार्यक्रमको आयोजना गरेको छ । कर्मचारी समायोजनको पुर्ब सन्ध्यामा उक्त संघले बनभोज कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलले आफुहरु कर्मचारी समायोजनको पक्षमा अझै पनि नभएको बताउनु भयो । संघ र जिल्ला कार्यसमिति रौतहटको आयोजनामा भएको बनभोज कार्यक्रममा बर्तमान सरकारले एउटा खरदार लाई मुख्यसचिब सम्म बन्ने अधिकार कटौती गरी प्रदेश र स्थानीय स्तरमा सीमित राख्न खोजेको आरोप लगाउनु भयो । कर्मचारी युनियनले २ नम्बर प्रदेशमा चाडैनै शक्ति प्रर्दशन गर्दै सरकारको कार्यको घोरबिरोध गर्न लागेको बताउनु भयो । बामपन्थि सरकारले कर्मचारी लाई सधै झुटो आश्वासन मात्र दिने गरेको बताउनु भयो । सो कार्यक्रममा नेपाली कागे्रसका रौतहट अध्यक्ष कृष्ण यादब, संबिधान सभा सदस्य जीतेन्द्र साह, चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, गडिमाई नगरपालिकाका प्रमुख श्याम यादब, सम्बाद समुहका रौतहट अध्यक्ष अनन्त कोईराला लगायतको आतिथ्यता रहेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रजातन्त्र दिवसको दिन रौतहटमा बाडियो राष्ट्रिय झण्डा

रौतहट ७ फाल्गुण । निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले आज ६८ औं प्रजातन्त्र दिवस बिबिध

SITENAME

समयमै निर्माण हुन नसकेको पुलको सासंद झा द्धारा निरिक्षण

प्रभातकुमार झा रौतहट, ६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा रौतहट क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले

SITENAME

प्रदेशनम्बर २ का बिकास समितका सभापति लाई स्थानीयको स्वागत

रौतहट ५ फाल्गुण । प्रदेशनम्बर २ को बिकास समितिको सभापतिमा चयन भएपछि अबुल कलाम आजाद फुलबाबुको भब्य स्वागत भएको छ ।  प्रदेश २ को राजधानी जनकपुर बाट आफनो