ताजा खबर

मोदीमुक्त भारत बनाउने भन्दै राज ठाकरेले थाले अभियान

SITENAME


५ चैत्र २०७४
 काठमाडौं । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)का प्रमुख राज ठाकरेले ‘मोदीमुक्त भारत’ बनाउने भन्दै अभियान सुरु गरेका छन । मुम्बईको शिवाजी पार्कमा आयोजित एक र्‍यालीलाई सम्वोधन गर्दै ठाकरेले तेस्रो स्वतन्त्रताको लागि तयार रहन भने । उनले सन् २०१९ भित्र ‘मोदी मुक्त भारत’ बनाउन सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘भारतलाई पहिलो स्वतन्त्रता १९४७ मा, दोस्रो पटक १९७७ मा मिल्यो र २०१९ मा मोदी मुक्त बनाएर भारतलाई तेस्रोपटक स्वतन्त्रता मिल्न सक्छ...

प्रतिकृया दिनुहोस
SITENAME

सम्बन्ध विच्छेदलाई अवैध मान्ने मुलुक अब एउटा मात्रै बाँकी ?

एजेन्सी । विश्वभरका २ वटा मुलुकमा पारपाचुके गर्न अवैध छ, फिलिपिन्स र भ्याटिकन सिटीमा । फिलिपिन्समा सम्बन्ध विच्छेदको कानुन नहुँदा महिला बढी प्रताडित

SITENAME

भिडियो गेम खेल्न नदिएको भन्दै भाईद्वारा गोली हानेर दिदीको हत्या

अमेरिकाको मिसीसिपीमा शनिबार ९ वर्षीय बालकले दिदीको गोली हानी हत्या गरेका छन् । भिडियो गेम खेल्न नदिएको भन्दै ती बालकले १३ वर्षीया दिदीलाई गोली प्रहार

SITENAME

रुसमा राष्ट्रपति निर्वाचनः पुटिनको मत ७६.६७ प्रतिशत

एजेन्सी– रुसको राष्ट्रपतिमा पुनः निर्वा्चित भएका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले ७६.६७ प्रतशत मत प्राप्त गरेका छन् ।  आइतबार सम्पन्न