ताजा खबर

चन्द्रपुरमा लोक गायक मिलन लामाको बेजोड प्रस्तुती

SITENAME

रौतहट ५ चैत्र । चन्द्रपुर महोत्सबमा आज नेपाली लोक तथा लोक दोहोरी गायक मिलन लामा र नीशा लामाको गीत बाट उपश्थित दर्शकले मनोरञ्जन लिएका छन । ती दुबै कलाकारको नाम नेपालीहरु माझ परिचित रहेको छ । दुबैले गीत गाउदा तालि बजाएर नाच्ने दर्शकको संख्या बढीनै  रहेको थियो । समयको भाका लाई तुरुन्तै पस्कलन सक्ने क्षमता भएका लामाले आज गीत गाईरहदा श्रोताहरु र दर्शकहरुका रूचि र चाहानाहरुलाई समेत समेटन भ्याए । उनको कलात्मक र स्तरीय प्रस्तुतिहरुले दर्शक र श्रोताहरुलाई छमछमी र सजिलै सित नचाउन नचाएका थिए । चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा गत फाल्गुण २८ गते देखि महोत्सबको आयोजना भैरहेको छ । महोत्सबमा बिभिन्न सामग्रीका स्टल सहित खेल सामग्री समेत रहेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

आफैले बनाएको बस्तिका बालबालिका संग मनाईन सुन्तलीले जन्मदिन

रौतहट १६ जेष्ठ । रौतहटको चन्द्रपुर–८ सन्तपुरमा कलाकार कुञ्जना घिमिरे ( सुन्तली ) ले जन्मदिन मनाइएकी छिन । आफ्नो नेतृत्वमा निर्माण गरेको एकिकृत नमुना

SITENAME

हास्यकलाकार मदन श्रेष्ठ लाई पत्नि बियोग

काठमाण्डौ २० चैत्र । बरिष्ठ हांस्य ब्यङग कलाकार मदनकृष्ण श्रेष्ठको धर्म पत्नी एशोदा श्रेष्ठ सोमबार राती निधन भएको छ । उपचारकै क्रममा कलाकार श्रेष्ठ

SITENAME

शिब परियार गाउने दर्शक नाच्ने

रौतहट,७ चैत्र । चन्द्रनिगाहपुर महोत्सवमा चर्चित गायक शिव परियारको ‘पिउदिन भन्दा भन्दै पिलायो साथिले’ भन्ने गितको जब धुन बज्न थाल्यो अब दर्शकहरुको